रविले पत्रकारलाई भने-म अनागरिकलाई के प्रश्न सोध्नुहुन्छ
काठमाडाैं | माघ १३, २०७९
तस्बिर फाइल
काठमाडौं: सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद बदर गरिदिएपछि गृह मन्त्रालयबाट बाहिरिएका छन्।
आज (शुक्रबार) साँझ मन्त्रालयबाट बाहिरिने क्रममा पत्रकारहरूले उनलाई सर्वोच्चको फैसलाबारे प्रश्न सोधेका थिए।
'एउटा अनागरिकलाई किन प्रश्न गरिरहनुभएको छ, अदालतको फैसलालाई स्वागत गर्छु, स्वीकार गर्छु, पार्टीको सभापति रहिँन, म केही पनि होइन, म कहिँको पनि होइन, एउटा परिचय नभएको अनागरिकलाई किन प्रश्न गरिरहनु भएको छ।' रविले भनेका छन् ।
पोखरा: युनाईटेड क्लबको आयोजनामा यही २९ गतेदेखि सुरु हुने १४ औं संस्करणको पोखरा महोत्सवको तयारी पुरा भएको छ । अमरसिंहचौरमा आगामी माघको ११ गतेसम्म सञ्चालनमा रहने पोखरा महोत्सवको सम्...
पोखरा: जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार सूचना जारी गर्दै भन्यो ‘अवैध रुपमा रहेका हातहतियार खरखजना माघ १५ गते भित्र नजिकैको प्रहरी कार्यालय वा प्रहरी इकाइमा बुझाउनु ।’ ...
काठमाडौं: गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो । इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्च...

